कामपाका सबै वडामा वृक्षरोपण

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका सबै वडामा आज वृक्षरोपण गरिएको छ । कामपाले आज यहाँ विश्व वातावरण दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वृक्षरोपणको शुरुआत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले आउँदो पाँच वर्षभित्र शहरमा भएका घरका तुलनामा जमीनमा हरियाली सन्तुलन गर्नु कामपाको लक्ष्य भएको बताउनुभयो । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले वृक्षरोपण गर्नुभन्दा आगामी दिनमा त्यसको संरक्षण गर्न मुख्य … Continue reading कामपाका सबै वडामा वृक्षरोपण